काठमाडौं : चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ ।
बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ । आगो निभाउन दमकल पुगिसकेको प्रहरीले बताएको छ।
आगलागीको कारण खुल्न सकेको छैन् ।
तपाइँको प्रतिक्रीया