२०८२ जेठ २२ बुधबार

राशिफल

बालकोटमै दुई जना ढलमा पुरिए

काठमाडौं, ३ वैशाख । भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् ।

ढलमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उनीहरूको उद्धारकार्य जारी रहेको छ पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।

उद्धार गरेर उनीहरूलाई अस्पताल पठाउने कार्य ढलमा कसरी पुरिए बन्ने खुल्न नसकेको उनको भनाइ छ।