२०८२ असार १ आइतबार

राशिफल

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो ।