२०८२ असार १ आइतबार

राशिफल

मन्त्रिपरिषद् बैठक आज बेलुका ४ बजे बस्ने

काठमाडौँ  :  मन्त्रिपरिषद् बैठक आज बेलुका ४ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । अब हरेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।