काठमाण्डौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।
दशौँ चरण अन्तर्गत आजका दुई वटै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछन् ।
आज हुने पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबीच दिउँसो ३ बजे र दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच बेलुका ६ बजे खेल हुनेछ ।
तपाइँको प्रतिक्रीया