२०८२ जेठ ३२ शनिवार

राशिफल

कांग्रेस संसदीय दलमा बजेटबारे छलफल जारी

काठमाडौं  :  सरकारको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल चलिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले अर्थ मन्त्रालयको जिम्मेवारी दिएको छ ।