काठमाडौं : चितवन २ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले २३३२ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।
या समाचार तयार पर्दा सम्म सार्वजनिक मत परिणाम अनुसार लामिछानेले २३३२ मत पाएका छन् । भने नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १४२७ मत सहित दोस्रो र नेपाली काँग्रेसका उम्मेदवार जितनारयण श्रेष्ठले १०३१ मत प्राप्त गर्दै लामिछानेलाई पछ्याइरहेका छन ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन् ।
आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।
तपाइँको प्रतिक्रीया