काठमाडौँ : मन्त्रिपरिषद्को बैठक आज मंगलबार बेलुका ४ बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
हरेक मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।
तपाइँको प्रतिक्रीया