२०८२ जेठ ३१ शुक्रबार

राशिफल

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं :   राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने भनिएको राष्ट्रिय सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।

बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालेको सचिवालयले जनाएको छ ।