२०८२ जेठ २५ शनिवार

राशिफल

राष्ट्रियसभाको बैठक आज बस्दै

काठमाडौं  :  राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद भवन, बानेश्वरमा दिउँसो ४ बजे बस्नेछ ।

गत बिहीबारका लागि बोलाइएको बैठक बिशेष कारण देखाउँदै स्थगित भएको थियो, स्थगित सो बैठक आज पुनः बोलाईएको हो