काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् ।
आज बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । यसअघि सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेतामा चयन गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।
१० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने दलको नेतामा चयन भएका हुन् ।
तपाइँको प्रतिक्रीया