२०८२ जेठ २६ आइतबार

राशिफल

मन्त्रिपरिषद्को नियमित बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक सातामा दुईपटक बस्दै आएको छ । यो नियमित बैठक भएको बताइएको छ ।