काठमाडौं : सत्ता गठबन्धनले आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन छलफल थालेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बजेटको बारेमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश मल्लले बताए ।
यस्तै, अहिले स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धन फेरबदल हुन नसक्ने प्रष्ट पारेका छन ।
रास्वपालाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले कुरा गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नै सम्बोधन गर्ने बताए । उनले सरकारले चाँडै पूर्णता पाउने बताए ।
तपाइँको प्रतिक्रीया