२०८२ जेठ २२ बुधबार

राशिफल

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली बिच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र ओलीबिच भेटवार्ता भएको हो ।

सो भेटवार्ताको बिषय भने खुलाईएको छैन ।