२०८२ जेठ २२ बुधबार

राशिफल

गठबन्धन दलका शिर्ष नेताहरुको बस्दै

काठमाडौँ सत्ता साझेदार दलका प्रमुख नेताहरुबीच बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्न लागेको हो ।

सत्ता साझेदार दलहरुले समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागेका हुन ।

बैठकका लागि दलका नेताहरु बालुवाटार पुगिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।