२०८२ जेठ २१ मङ्गलबार

राशिफल

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं :  जनता समाजवादी पार्टी जसपा नपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टीले यहि बैशाख २७ गते बुधबार बस्ने गरी बैठक बोलाएको छ । बैठकमा विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्ने जनाएको छ । बैठक पार्टी कार्यालयमा बस्ने बैठक बिहान ११ बजे बस्ने छ ।