काठमाडौं : प्रि–ओपन सेसनमा आइतबार सेयर बजार सामान्य बढेको छ ।
नेप्से परिसुचकमा ०.६७ अंकले बढेर १८७०.४० विन्दुमा आएको छ ।
यससँगै ४ कम्पनीको ५२५ कित्ता सेयर खरिदबिक्री हुँदा ७४ हजार ६३३ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ ।
यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
तपाइँको प्रतिक्रीया