काठमाण्डौ :: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
आज थ्री स्टार र न्युरोड टिम एनआरटी दिउँसो ३ बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।
त्यस्तै दशरथ रङ्गशालामै बेलुका ६ बजे जावलाखेल र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।
च्यासल मैदानमा दिउँसो ३ बजे सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ ।
तपाइँको प्रतिक्रीया