२०८२ जेठ २६ आइतबार

राशिफल

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार नझुक्ने :  प्रधानमन्त्री प्रचण्ड

काठमाडौं   :  प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार नझुक्ने बताउनुभएको छ ।

उहाले अनसुन्धान र कार्वाहीका लागि प्रहरी स्वतन्त्र रहेको बताउनुभएको छ । सुशासनको प्रतिवद्धतामा तलमाथि नहुने दाबी गर्नुभएको छ ।
उहाले कुनै पनि प्रकारको आशंका गर्न वा भ्रम नपाल्नुहुन अनुरोध समेत गर्नुभएको छ ।