२०८२ जेठ २१ मङ्गलबार

राशिफल

चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत फेला

काठमाडौं  :  चितवन राष्ट्रिय निकुञ्जमा गैंडाका दुई केटाकेटी मृत अवस्थामा भेटिएका छन् ।

निकुञ्जले दिएको जानकारी अनुसार वैशाख २६ गते निकुञ्जको तमोर ताल कसरा क्षेत्रमा ४ महिनाको पोथी गैंडा मृत अवस्था भेटिएको हो ।

खाग नपलाएको गैंडाको बच्चाको १२ वटा खुर भने सुरक्षित रहेको निकुञ्जले बताएको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।