काठमाडौं : शिक्षक सेवा आयोगले माध्यामिक अध्यापन अनुमति पत्र लाइसेन्सका लागि आवेदन खुला गरेको छ ।
वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचनामा उल्लेख गरेको छ ।
योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।
तपाइँको प्रतिक्रीया