२०८२ जेठ २२ बुधबार

राशिफल

सरकारलाई भारतको सो कूटनीतिको दवावमा नपरौं : रघुजी पन्त

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि सार्दै लगेको दाबी गर्नुभएको छ ।

पूर्वराजा ज्ञानेन्द शाहलाई भने उत्तरप्रदेशमा स्वागत गरेर भारतले प्रधानमन्त्रीमाथि भने आफ्नो एजेण्डामा सहमत गराउन दवाव कूटनीति अवलम्बन गरिरहेको उहाँको आरोप थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई भारतको सो कूटनीतिको दवावमा नपर्न पनि सचेत गराउनुभयो ।