२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नागरिकता विधेयकबारे राष्ट्रपति अध्ययनमै छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने बताउनुभएको छ ।

आज बिहीबार प्रतिनिधिसभा बैठकमा जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल क्रममा रहेको बताउनुभयो ।

यद्यपि जे गरे पनि एक महिनाभित्र नागरिकताको विधेयक टुंगो लगाउने उनको प्रतिवद्धता छ ।
यमा अध्ययनमा रहेको बताए ।