काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय ससदकोृ संयुक्त बैठकमा पेस गर्नुअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको हो ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको उक्त नीति तथा कार्यक्रम शुक्रबार अपरान्ह ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।
तपाइँको प्रतिक्रीया