२०८२ जेठ २१ मङ्गलबार

राशिफल

नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७६८ जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १२ जना कोरोनाको संक्रमणबाट मुक्त हुँदा हाल देशभर सक्रिय संक्रमितको संख्या ७० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।