२०८२ जेठ २६ आइतबार

राशिफल

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै

काठमाडौं : लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।