२०८२ जेठ २५ शनिवार

राशिफल

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

काठमाडौं :  राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको आजको बैठकले बहुमतले पारित गरेको हो ।