२०८२ जेठ २२ बुधबार

राशिफल

नेपालमा थप ५ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शनिबार ४ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ३५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।