२०८२ जेठ २१ मङ्गलबार

राशिफल

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं :  आज प्रतिनिधिसभा बैठक बस्दैछ ।संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९÷८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।