२०८२ जेठ २५ शनिवार

राशिफल

चेन्नाईले जित्यो आइपिएल क्रिकेटको उपाधि

काठमाडौं  :  गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको उपाधि जितेको छ ।

अहमदाबादमा आइतबार रोकिएर सोमबार बेलुका भएको खेल चेन्नाईले डि।एल पदतीको आधारमा ५ विकेटले जितेको हो ।

जितसँगै चेन्नईले आइपिएल क्रिकटमा सर्वाधिक ५ पटक उपाधि जित्ने मुम्बइ इण्डीयन्सको किर्तीमान बराबरी गरेको छ ।