२०८२ जेठ १९ आइतबार

राशिफल

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली पुगे

काठमाडौं चारदिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुग्नुभएको छ ।

बुधबार दिउँसो नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार नयाँदिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ जेष्ठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।