२०८२ जेठ २५ शनिवार

राशिफल

महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नेपाल र मलेसिया खेल्दै

काठमाण्डौ  :  नेपाल र मलेसियाबिच आज महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेल हुँदैछ ।

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ ।

पाँच खेलको शृङ्खला एकरएकको बराबरीमा छ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।