काठमाडौं : नेकपा एमालेले शुक्रबार ९भोली० केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएको एक एमाले नेताले जानकारी दिए । बैठक ललितपुरको च्यासदस्थित पार्टी केन्द्रीय कार्यालय कार्यालयमा बस्नेछ ।
सचिवालय बैठकमा देशको समसामयिक राजनीति,सरकारले ल्याएको बजेट,पार्टीको आन्तरिक राजनीति लगायका बिषयमा पनि छलफल हुनेछ ।
तपाइँको प्रतिक्रीया