२०८२ जेठ १९ आइतबार

राशिफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं  :  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच अहिले दुइदेशको आपसी हितका बिषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्री दाहाल ४ दिने भ्रमणका लागि बुधबार भारत जानु भएको हो ।

दुईदेशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि उहाँहरुले पत्रकार सम्मेलन गरेर समबोधन गर्ने कार्यक्रम रहेको छ ।