२०८२ जेठ २६ आइतबार

राशिफल

प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा भव्य स्वागत

काठमाडौ‌  :  भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गरिएको छ ।

विशेष विमानमार्फत इन्दौर प्रस्थान पुगेका प्रधानमन्त्री दाहालका लागि स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो भने भब्य साजसज्जा गरिएको थियो ।

महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डले इन्दौर प्रस्थान गरेका हुन् ।