काठमाडौं : आज नेपाल र मलेसियासँग महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ । आज हुने चौथो खेल बिहान ११ बजे, वाइसडी, युकेम ओभल, मलेसियामा सुरु हुनेछ ।
हालसम्म भएका तीन खेल मध्ये दुई खेलमा जीत हासिल गरेको नेपाल नेपाल २–१ ले अगाडि छ ।
आजको खेलमा पनि जीत हासिल गरेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलाको जीत हासिल गर्नेछ ।
तपाइँको प्रतिक्रीया