२०८२ असार २ सोमबार

राशिफल

प्रधानमन्त्रीले भारत भ्रमणका बारेमा सदनलाई जानकारी दिने

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदलाई जानकारी दिने भएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले भारत भ्रमणका बारेमा जानकारी दिन लागेका हुन् ।