काठमाडौं : समाजवादी पाटी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दै छ ।
बैठक जसपाको पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनु भएको हो ।
बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिने बताइएको छ ।
तपाइँको प्रतिक्रीया