२०८२ जेठ २५ शनिवार

राशिफल

आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथी उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं  : आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

बैठकमा सोमबार पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/ ८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि सोमबार पनि रहेको छ ।

प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महतले आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै सोमबार लागि सारिएको हो ।