काठमाडौ : मधेस प्रदेशको बजेट आज आउँदैछ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।
हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८०- ८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाईएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए ।
तपाइँको प्रतिक्रीया