काठमाडौं : काठमाडौं महानगरपालिकावाट बाहिर जाने सवारी साधान नयाँ बसपार्कवाट मात्रै छुटने भएका छन् ।
काठमाडौं महानगर क्षेत्रभित्रवाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुटनु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजवाट लागु हुन लागेको हो ।
तपाइँको प्रतिक्रीया