काठमाडौं : संघीय संसद अन्तर्गत आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।
प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।
बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने सङ्घीय संसद सचिवालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया