काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै खोजी कार्यमा लाग्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल मार्फत पूर्वी नेपालमा शनिबार रातीको बाढीबाट ब्यापक क्षति भएको खबसँगै बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो ।
तपाइँको प्रतिक्रीया