२०८२ जेठ २१ मङ्गलबार

राशिफल

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं  : संघीय संसद अन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

सोमबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् ।